बाढीले बगाएका सामान फिर्ता गर्न प्रहरीको माइकिङ
धादिङ: त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका सामानहरू सुरक्षित राखी सम्बन्धित धनीलाई फिर्ता गर्न धादिङ प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ।बाढीपछि त्रिशूली नदी किनार तथा आसपासका क्षेत्रमा विभिन्न सामानहरू भेटिन थालेपछि प्रहरीले त्यस्ता सामान आफूखुसी प्रयोग, बिक्री वा अन्य प्रयोजनमा नलगाउन आग्रह गरेको छ। भेटिएका सामान सम्बन्धित धनीको पहिचान भएमा तत्काल फिर्ता गर्न प्रहरीले अनुरोध ग
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







