बाढी प्रभावित पत्रकारलाई महासंघको सहयोग
हेटौंडा : प्रकृतिको क्रूर रूप कतिसम्म निर्मम हुन सक्छ भन्ने ज्वलन्त उदाहरण रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले देखाइदिएको छ। नदी उर्लियो, बस्ती बगायो, घरबार उजाडिए। धेरै परिवारका सदस्य सम्पर्कविहीन भए। नागरिकका दुःख र पीडा शब्दमा उतार्ने पत्रकारहरू समेत यो विपत्तिबाट अछुतो रहन सकेनन्। त्यसमध्ये सबैभन्दा गहिरो पारिवारिक क्षति व्यहोर्ने पत्रकारमध्येका एक हुन्, निराजन पौडेल।भोटेकोशी
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







