राष्ट्रसेवक सुरक्षाकर्मीहरुप्रति हामी सँधै कृतज्ञ रहनेछौं : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले विपद्को समयमा सुरक्षाकर्मीहरुले खेलेको भूमीकाको प्रशंसा गर्दै सरकार सुरक्षाकर्मीहरुप्रति कृतज्ञ रहने बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नेपालले खोज तथा उद्धारमा खेलेको भूमीकाको प्रंशसा गरेका छन्। तीनै निकायका सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा प्रभ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







