बाढीमा बेपत्ता श्रीमानको वियोगमा प्रहरी जवानकी श्रीमतीले गरिन् आत्महत्याको प्रयास
कपिलवस्तु : रसुवाको भोटेकोशीमा आएको बाढीमा परी १२ दिनदेखि सम्पर्कविहीन श्रीमानको अवस्थाबारे खबर नआएपछि कपिलवस्तुकी एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्। महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि बेपत्ता छन्। उनको अवस्थाबारे कुनै जानकारी नआएपछि २१ वर्षीया श्रीमती प्रियंकाले आइतबार बिहान आत्महत्याको प्रयास गरेकी हुन्।घरपरिवार र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







