नेपाल भलिबल लिग : कर्णाली शिवराजको लगातार दोस्रो जित
काठमाडौं : नेपाल भलिबल लिग (एनबिएल)को पहिलो संस्करणको तेस्रो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले खप्तड फालकन्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेलमा कर्णालीले खप्तडलाई ३–०को सोझो सेटमा पराजित गरेको हो।कर्णाली शिवराजले खप्तड फालकन्सलाई २५–१९,२५–१९ र २५–१९ ले पराजित गरेको हो। प्रतियोगिताको पहिलो खेलमा कर्णालीले अन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







