देश तथा जनताको कल्याणको कामना गर्दै राष्ट्रपतिले गरे पशुपतिमा पूजा
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआराधना गरेका हुन् । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले जाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए । राष्ट्रपति प
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







