घर गुमाए, अब अँध्यारोसँग लड्दै उज्यालोको प्रतीक्षामा बाढीपीडित
धादिङ : भदौ १० गते आएको विनाशकारी बाढीले धादिङका गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकामा ठूलो क्षति पुर्यायो। कसैको घर पुरियो, कसैको खेतबारी बग्यो, त कसैको वर्षौंदेखिको रोजीरोटी नै खोसियो। बाढीले घरबारविहीन बनाएका परिवार अहिले पनि सामान्य जीवनमा फर्किन सकेका छैनन्।घर फर्किन सक्ने अवस्था नभएपछि गजुरी गाउँपालिका–५ र ६ का २८ घरधुरीका बाढीपीडित अहिले होल्डिङ सेन्टरमा आ श्रय
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







