राष्ट्र बैंकका अत्यावश्यक सेवा आज सञ्चालन हुने
काठमाडौं : जेन—जी सहिद दिवसका अवसरमा सरकारले आज (मंगलबार) देशभर सार्वजनिक बिदा दिए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्ने भएको छ। राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई काउ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







