जेन–जीले बीजारोपण गरेको नयाँ बाटो
माइतीघरबाट सिंहदरबारतर्फ लागेको एउटा जुलुसले दुई दिनमै दशकौंदेखिको सत्ता–संरचना हल्लाइदियो। न कुनै झण्डा, न कुनै नेता– तर परिणाम राजनीतिको इतिहासमा अभूतपूर्व रह्यो। यो त्यही आन्दोलनको कथा हो, जसले नेपाली युवाको आक्रोशलाई चेतनामा र चेतनालाई परिवर्तनमा बदलिदियो।राजशासनकालदेखि गणतन्त्रसम्म, नेपालले धेरै आन्दोलन र रूपान्तरण देखिसकेको छ– फरक–फरक कालखण्डमा फरक–फरक स्वरूप र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







