भोटेकोशी बाढीपीडितलाई सर्वोत्तम सिमेन्टको १ करोड ११ लाख सहयोग
परासी : रसुवाको भोटेकोशी नदीमा आएको विनशाकारी बाढीबाट प्रभावितका लागि सर्वोत्तम सिमेन्टले १ करोड ११ लाख ११ हजार १ एक सय ११ रुपैयाँ सहयोग गरेको छ।कम्पनीका सञ्चालकहरू दिवस नेउपाने,शशी नेउपाने, विमल सवर्थिमा र तेन्जिङ् तामाङ्सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले जानकारी दिए । उक्त रकम प्रधानमन्त्री दैवी प्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







