ब्रेज्जा फेसलिफ्टको बिक्री सुरु, सुरुवाती मूल्य ४८ लाख ९९ हजार
मारुती सुजुकीले आफ्नो लोकप्रिय एसयूभी ब्रेज्जाको फेसलिफ्ट नेपालमा सार्वजनिक गरेको छ।सुजुकी चारपांग्रे नेपालको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नाडा अटो शोमार्फत नयाँ इन्जिन र प्रविधिसहित ब्रेज्जा फेसलिफ्ट बजारमा उतारेको छ।नयाँ ब्रेज्जा फेसलिफ्टमा १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनको विकल्प उपलब्ध छ। बेस भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मू
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







