४२ लाख ९९ हजारमा अपडेटेड टाटा नेक्सन ईभीको बिक्री सुरु
टाटा मोटर्सको लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको अपडेटेड भर्सन २०२६ नेक्सन ईभीको बिक्री नाडा अटो शो मार्फत बिक्री सुरु भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रद्धी ट्रेडिङले नाडा अटो शोको अवसरबाट अपडेटेड नेक्सन ईभीको बिक्री सुरु गरेको हो।नाडामा नेक्सन ईभी मूल्य ४३ लाख ९९ हजार तोकिएको छ। तर नाडा अफर अन्तर्गत कम्पनीले ४२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइरहेको छ। नयाँ नेक्स
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







