रसुवामा आएको बाढीमा बाराका दुई युवक बेपत्ता
सिमरा : रसुवामा आएको बाढीमा परी बाराका दुई युवक बेपत्ता भएका छन्। अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत सुवर्ण गाउँपालिका–४ हरैयाका रमेशकुमार यादव र कलैया उपमहानगरपालिका–२ दोहोरीका सुदीप मण्डल बेपत्ता भएका हुन्।बाढी आएयता उनीहरु सम्पर्कमा छैनन् । एक वर्षदेखि त्यहाँ कार्यरत रमेश बिहान ९ बजेदेखि सम्पर्कविहिन रहेको उनकी पत्नी अनिशाले बताएकी छिन्। कोठाबाट बिहान खाना खाएर काममा निस्किएका उनीसँ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







