Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विज्ञान

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
स्रोत: nepalkhabar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन्।बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुनेछ।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।