स्थलगत- भोटेकोसीसँगै बग्यो कम्तीमा दुई खर्बको विकास: उजाडिए सडक-पुल, रोकियो बिजुलीको टर्बाइन
बुधबार दिउँसो साढे ३ बजे भोटेकोसी शान्त भइसकेको थियो। सुकेर फेरि पहिलेकै आकारमा फर्किसकेको थियो। बाँकी थियो त केबल उसले बिहानभरि मच्चाएको विनाशलीला।हेलिकप्टरको झ्यालबाट हेर्दा भोटेकोसीका सहायक खोला तथा खोल्सा कञ्चन देखिन्थे। छेउका पहाडबाट भुइँमा बजारिएका झरनाका दृश्य अझै पनि सुन्दर नै लाग्थे। तर, नदीको किनारका गाउँ, बजार, पुल र जलविद्युत् आयोजनाहरूको चिनो समेत बाँकी थिएनन्।फिस्टेल एयरका पाइलट रवीन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







