अमेरिकी युद्धपोत यूएसएस अब्राहम लिंकन थाइल्यान्डतर्फ
मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन चालक दलको आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डतर्फ प्रस्थान गरेको थाई अधिकारीहरूले बुधबार बताएका छन्।लिंकनले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीलाई सहयोग गरेको थियो। जहाजले पछिल्लो तैनाथीमा २५० दिनभन्दा बढी समय निरन्तर समुद्रमा बिताएको थियो।लामो तैनाथीका क्रममा चालक दलको मानसिक स्वास्थ्यमा समस्या तथा खाना र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







