२ दशकमा ४ ठूला विपत्ति
काठमाडौं : चीनको तिब्बतबाट उत्पत्ति भई नेपाल प्रवेश गर्ने त्रिशूलीको मुख्य सहायक नदी भोटेकोशी क्षेत्र पुनः एक पटक भीषण बाढीको चपेटामा परेको छ। नदीको कुल जलाधार क्षेत्रको ९० प्रतिशतभन्दा बढी भाग तिब्बततर्फ पर्ने भएकाले नेपालतर्फ घाम लागिरहेकै अवस्थामा पनि माथिल्लो भेगमा हिमताल फुट्दा वा पहिरोले नदी थुनिँदा यहाँ पटक–पटक भीषण बाढी आउने गरेको छ। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







