भोटेकोसी बाढीको गति ‘हालसम्मकै तीव्र’, प्रतिघण्टा ५५ किलोमिटर
रसुवास्थित भोटेकोसीमा बुधबार बिहान आएको बाढीको गति हालसम्मकै तीव्र गतिको रहेको पाइएको छ।बुधबार बिहान ८:४० बजे रसुवाको टिमुरे बजार निमेषभरमै बगाएको बाढी चितवनसम्म पुगेको थियो। जसमा परी अहिलेसम्म १६५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने कम्तीमा हजार जना सम्पर्कविहीन भएका छन्। खर्बौंको भौतिक संरचना तहसनहस पार्ने यो बाढीको गति कति थियो त?प्रारम्भिक विवरण अनुसार रसुवागढीबाट १३ किल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







