रसुवा बाढीमा कोशी प्रदेशका १४० जना अझै बेपत्ता, १८ जना सम्पर्कमा
सुनसरी : रसुवामा आएको बाढी तथा पहिरोमा परेर कोशी प्रदेशका विभिन्न जिल्लाका १४० जना नागरिक बेपत्ता भएका छन् । १५८ जना बेपत्ता भएकोमा १८ जना नागरिक परिवारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएसँगै हाल कोशी प्रदेशबाट १४० जना नागरिक अझै बेपत्ता रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले जानकारी दिएका छन्।डीआईजी खनालका अनुसार सम्बन्धित परिवारले दिएको जानका
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







