भोटेकोशी बाढीपछि बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो। राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा सडक खुलाउने क
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







