बाढी प्रभावितका लागि स्याङ्जाबाट ३० लाखको राहत सहयोगको घोषणा
स्याङ्जा : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि स्याङ्जाका विभिन्न निकायहरुले पहिलो चरणमा झण्डै ३० लाख बराबरको नगद राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेका छन्। नेपाली कांग्रेस स्याङ्जासहित यहाँका ५ वटा स्थानीय तहहरुले सहयोगको प्रतिबद्धतासहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका हुन्। स्याङ्जाका ११ स्थानीय तहहरुमध्ये भीरकोट न
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







