भारतको विशिष्ट प्राविधिक टोलीले गर्यो बाढी प्रभावित क्षेत्रका सुरुङको अनुगमन
काठमाडौं : भारतको एक विशिष्ट प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रका सुरुङहरूको स्थलगत अनुगमन (रेकी) गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार उद्धार सहायताका लागि आएको भारतीय टोली त्रिशूली पुगेको हो। भारतीय टोलीले प्रभावित क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।प्रारम्भिक अनुगमनले बाढीमा फसेका व्यक्तिहरूको शीघ्र खोज तथा उद्धार कार्यमा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







