भोटेकोशी बाढी : गोरखामा २९ शवहरुको अन्त्येष्टि
गोरखा : बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर त्रिशुलीको गोरखातर्फको बगरमा भेटिएका शवहरुको अन्त्येष्टि गरिएको छ। जिल्लाको भू–भागमा हालसम्म फेला परेका ५५ शवमध्ये शनिबार २९ वटाको अन्त्येष्टि गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। हालसम्म पहिचान खुल्न नसकेका र पहिचान खुल्न नसक्ने शरीरका विभिन्न अंगहरुको सामुहिक रुपमा अन्त्येष्टि गरेको प्रमख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बत
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







