उद्धारका लागि निगमले पठायो ४० हजार लिटर हवाई इन्धन
काठमाडौं : रसुवागढी सीमा क्षेत्रबाट सुरु हुने भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा नेपाल आयल निगमले ४० हजार लिटर हवाई इन्धन पठाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका हेलिकप्टरहरूलाई इन्धन अभाव हुन नदिन नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवाको व्यवस्था मिलाएको निगमले जनाएको छ।‘निगमको हवाई इन्धन डिपो कार्यालय सिनामंगलबाट रिफ्य
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







