बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्राधिकरणको अनुरोध
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित क्षेत्रमा आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।प्राधिकरणका अनुसार यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण ती जिल्लाका विभिन्न स्थानीय तहका सडक तथा यातायात प्रभावित भएका छन्। प्रभावित स्थानबाट हालसम्म विदेशी २५२ जना र नेपाली ३ हजार ३४४ जनाको हवाई उद्धार भइ
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







