भोटेकोसी बाढीमा सम्पर्कविहीनको संख्या यकीन गर्न अझै मुस्किल छ: प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसीमा आएको बाढीका कारण सम्पर्कविहीन भएकाहरूको संख्या अझै पनि यकीन गर्न मुस्किल रहेको जनाएको छ। सोमबार प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकीन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताइन्। ‘सम्पर्कविहीनको संख्या अझै हामीलाई ठ्याक्कै थाहा छैन। खोजी भइराखेको छ,’ उनले भनिन्। हाल स्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







