राहत र उद्धारमा ध्यान पुर्याउनुपर्ने कुरा
भोटेकोशी नदीले ल्याएको प्रलयका बेला देश, विदेशका नेपालीमा ऐक्यबद्धता देखिन्छ। सबै आआफ्नो ठाउँबाट सद्भाव र सहयोग जुटाउन तत्पर छन्। सरकार आफैंले उद्धार र राहतका कार्यक्रम गर्ने भनेर एकद्वार प्रणाली भनिरहेको छ। जो कसैले राहत संकलन नगर्न भनेको छ। जति पैसा सहयोग गर्ने हो प्रधानमन्त्री राहत कोषमा सीधै दाखिला गर्न भनेको छ। सरकारप्रतिको विश्वास कति भने ५ दिनभित्रै ७ अर्ब रुपैयाँ उक्त कोषमा जम्मा भइसक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







