रसुवामा बाढी, ७७ जिल्लामै शोक : दक्ष जनशक्तिमा अपूरणीय क्षति
रसुवागढी नेपालको उत्तरी सीमामा रहेको एउटा व्यापारिक नाका मात्र होइन। पछिल्ला वर्षहरूमा यो चीनसँगको व्यापार, जलविद्युत्, रोजगारी र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनेको थियो। तर भदौ १० गते बिहान कार्यालय समय सुरु हुनेबित्तिकै रसुवागढीको व्यापारिक नाका भत्काउँदै अघि बढेको भोटेकोसीको बेग यति डरलाग्दो थियो कि यसले रसुवा, नुवाकोट र धादिङ मात्र होइन, नेपालका सातै प्रदेशलाई शोकमा डुबाएको छ।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







