बाढी प्रभावित धादिङमा सडक र पुनर्स्थापनालाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन
धादिङ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी तथा नदी कटानबाट क्षतिग्रस्त सडक र पूर्वाधारको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्। रसुवा र नुवाकोट हुँदै बुधबार धादिङ आइपुग्नुभएका मुख्यमन्त्री थापाले गजुरीमा जिल्लाको बाढीपछिको अवस्था, राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापनाका विषयमा सरोकारवालासँग छलफल गरेका हुन्। गजुरीमा आयोजित छलफलमा धादिङ–२ का
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







