रसुवा बाढीपीडितका लागि मेलम्ची बाढी प्रभावितहरुको सहयोग
सिन्धुपाल्चोक : रसुवा बाढीपीडितहरुको पीडामा मल्हम लगाउने उद्देश्यका साथ सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितहरुको रकम संकलन गरी सहयोग गरेका छन्।२०७८ असार २ मा आएको बाढीबाट पीडित मेलम्ची बाढी प्रभावितहरुले १ लाख ४ हजार १ सय ६५ रुपैयाँ संकलन गरेका छन्। पीडितहरुलाई केही भएपनि सहयोग होस् भन्ने हेतुले रकम संकलन गरिएको मेलम्ची बाढी प्रभावित प्रकाश श्रेष्ठले बताए। रसुवामा आएको विनाशकारी बाढीले धेर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







