बाढीमा परी राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन अफिसका ५ जना बेपत्ता, एकको शव फेला
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतका ५ जना कर्मचारी बेपत्ता रहेका छन्। मन्त्रालयले उनीहरुको बारेमा हालसम्म कुनै पनि सुचना नपाएको जनाएको छ। रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा कार्यरत रेञ्जर निलम कार्की, सिनियर गेमस्काउट मैया दाहाल र अर्का सिनियर गेमस्काउट पुर्णप्रसाद आचार्य बाढीपछि बेपत्ता रहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







