रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगे भारतीय राजदूत श्रीवास्तव
काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित क्षेत्र रसुवा पुगेका छन्। राजदूत श्रीवास्तवले स्याफ्रुबेसीस्थित चिलिमे क्षेत्रमा उद्धारका लागि खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरेका हुन्। उक्त टोली नेपाली सेनासँगको सहकार्यमा चिलिमे पावरहाउसको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि उत्खनन गरिरहेको छ।भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र करिब १०० मिटर प
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







