बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार सहयोग
काठमाडौं : एसटीसी ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ रुपैयाँ सहयोग गरेको छ। ग्रुपले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरेको छ। प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गरेको ह
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







