बाढी प्रभावितका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको सहयोग
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख र आफ्ना कर्मचारीहरुको तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको हो। &nbs
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







