मोरङ कारागारको ‘बी ब्लक’मा तनाव, चौकीदारसहित १८ कैदीबन्दीलाई बाहिर निकालियो
विराटनगर : विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ ।कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट भएर तनाव उत्पन्न हुन पुगेको हो । स्थिति नियन्त्रणमा लिन कारागार प्रशासन र सुरक्षाकर्मीले हस्तक्षेप गरी चौकीदार विशाल निरौलासहित १८ जनालाई ब
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







