बर्जर पेन्ट्स नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग
काठमाडौं : बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग हस्तान्तरण गरेको छ।भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको खोज, उद्धार, राहत तथा पुनःस्थापका लागि बर्जर पेन्ट्स नेपालले आर्थिक सहयोग प्रदान गरेको हो। उक्त सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।२५ वर्षदेखि विश्वास र गुणस्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







