Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
संस्कृति

एक्लो छोरा इन्जिनियर थिए, भोटेकोशी बाढीमा बेपत्ता भए

एक्लो छोरा इन्जिनियर थिए, भोटेकोशी बाढीमा बेपत्ता भए
स्रोत: Annapurna Post

बुटवल : सितगंगा नगरपालिका वडा नम्वर ४ स्थित ठाडाका २६ वर्षिय सुवोध बेल्वासे इन्जिनियर हुन्। उनी विगत दुई वर्षदेखि त्रिुशली थ्रि‘बी’ हाइड्रोपावरमा कार्यरत थिए। बुवा सुरेन्द्र र आमा सावित्रा बेल्वासेका दुई सन्तानमध्ये उनी एक्लो छोरा हुन्। उनीमाथी एउटी दिदी छिन्। बाढीले बगाउनु अघिल्लो दिन बेल्वासले भदौ ९ गते घरमा आमासित फोन गरेका थिए। तर, १० गते बाढीले बगाएपछि उनी बेपत्ता छन् ।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

भोटेकोशी बाढी : हालसम्म १२९४ शव फेला, ५०५३ जना अझै बेपत्ता

तिब्बतले दियो दुईवटा बेलीब्रिजसहित आपतकालीन राहत

बर्जर पेन्ट्स नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

नेपाली मूलकी उद्यमी अरुणा अधिकारीद्वारा काइरोस हेलिक्स (KairosHelix) स्थापना

बाराका प्रमुख जिल्ला अधिकारी मिश्रको सरुवा, अधिकारी आउँदै

मोरङ कारागार तनाव : १९ जना बाहिर निकालियो, ७ वटा कारागारमा स्थानान्तरण गरिँदै

राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना

त्रिशूली–३ ‘ए’को सुरुङबाट उद्धार गरिएको कविन्द्र महर्जनको स्वास्थ्य अवस्था जटिल