राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना
काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्। प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले कृष्ण मन्दिर पुगेर दर्शन एवं पूजाअर्चना गरेका हुन्। राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरे। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







