नेपाली मूलकी उद्यमी अरुणा अधिकारीद्वारा काइरोस हेलिक्स (KairosHelix) स्थापना
काठमाडौं : नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी काइरोस हेलिक्स (KairosHelix) स्थापना गरेकी छन्। कम्पनीले जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई कसरी संकलन, एकीकृत र प्रयोग गर्ने भन्ने प्रक्रियालाई रूपान्तरण गर्ने उद्देश्य राखेको छ।क्लिनिकल ट्रायलका क्रममा ठूलो मात्रामा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेष
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







