८८ हजार सिलिन्डर ग्यास खै ?
काठमाडौं : उद्योग मन्त्रालयका अनुसार तीन दिनमा मात्रै ८८ हजार सिलिन्डर ग्यास उपत्यकामा भित्रिएको छ। तर, सर्वसाधारण भन्छन्– ‘ग्यास कहाँ छ ?’ ग्यास नपाउँदा चुल्हो बाल्नै समस्या भएको अधिकांश उपभोक्ताको गुनासो छ। रित्ता सिलिन्डर बोक्दै ग्यासका लागि सर्वसाधारण भौंतारिन थालेको हप्तौं भइसक्यो।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदीले तीन द
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







