जलविद्युत् आयोजनामा ६७ अर्ब बढीको क्षति, बंगलादेश निर्यात ठप्प
काठमाडौं : यतिबेला छिमेकी मुलुक बंगलादेशमा ४० र भारतमा १ हजार २ सय मेगावाट बिजुली निर्यात हुन्थ्यो। त्यसबापत बंगलादेशबाट मात्रै दैनिक ७६ लाख रुपैयाँ नेपालले पाउँथ्यो। तर, भोटेकोशी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि बंगलादेश निर्यात बन्द भएको छ। उता भारतमा २ सय मेगावाट विद्युत् कम निर्यात भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। जसबाट दैन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







