कृष्णभिर र परेवाभिर पहिरोको असर व्यवसायमा
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र परेवाभिरमा देखिएको सडक समस्याले स्थानीय व्यवसायी चिन्तित बनेका छन्। राजमार्गका यी दुई खण्डमा यातायात प्रभावित भएपछि धादिङका बजार तथा व्यवसायको काठमाडौं र चितवनसँगको सडक सम्पर्कमा असर परेको व्यवसायीको भनाइ छ। यसले गर्दा संघीय राजधानी काठमाडौंमा समेत व्यापारमा असर परेको छ। मलेखुस्थित हिलटप होटलका सञ्चालक स
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







