भोटेकोशी बाढी : आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं : भदौ १० गते चीनबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका नागरिकको सम्झना आज नेपाल शोकमा रहेको छ। मन्त्रिपरिषद्को बैठकले बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औँ दिनको पुण्यतिथिका दिन आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने बताए। सरकारल
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







