नेपालमा बाढीको क्षतिप्रति भारतीय गृहमन्त्री अमित शाहद्वारा दुःख व्यक्त
काठमाण्डौं : भारतीय गृहमन्त्री अमित शाहले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले यस विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना प्रकट गर्दै संकटको घडीमा भारत सरकार नेपालको साथमा रहेको प्रतिबद्धता जनाएका छन्।नेपालमा आएको बाढीका कारण भारतका सीमावर्ती राज्यहरूमा पर्न सक्ने सम्भावित प्रभावलाई ध्यानमा र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







