धादिङमा १८ शव भेटिए ,५ वटा पक्की पुल र ४ वटा झोलुङ्गे पुल बगायो
धादिङ : चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण धादिङको फुर्केखोलास्थित पक्की पुल बगाएको छ। धादिङबेँसी सदरमुकामलाई पृथ्वी राजमार्ग तथा जिल्लाका विभिन्न क्षेत्र र मुख्य शहरसँग जोड्ने महत्वपूर्ण पुल बगाएपछि सदरमुकामसहित उत्तरी धादिङको यातायात र जनजीवन प्रभावित भएको छ।बाढीले फुर्केखोला पुलसहित धादिङका विभिन्न स्थानमा ५ वटा पक्की पुल र ४ वटा झोलुङ्गे पुल बगाएको धादिङकी प्रमुख जिल्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







