रसुवा बाढी : १५ जना विदेशीसहित १०५ को सकुशल उद्धार
काठमाडौं : रसुवामा गएको बाढीबाट प्रभावित व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा हवाई मार्फत १०५ जनाको उद्धार गरेको छ । बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि प्रयोग गरिएका सेनाका हेलिकप्टरमार्फत भाद्र ११ गते बिहीबार बिहान ९:३० बजेसम्म कूल १०५ जनाको सफल हवाई उद्धार गरिएकोछ । सेनाले दिएको जानकारी अनुसार टिमुरे क्षेत्रबाट १५ जना विदेशी नागरिकसहित ८३ जना र मैलुङको टनेलमा थुनिएका
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







