प्रधानमन्त्री वालेन्द्र शाह स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्र प्रस्थान
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी भएका छन् । उनीहरू आज बिहान सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन् । हिजो रसुवाको भोटेकोसी हुँदै आएको ब
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







