विपद्को घडीमा ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’द्वारा १ करोड सहयोगको घोषणा
काठमाडौं : रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड (एक करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ।विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकहरूको पीडा न्यूनीकरण गर्न र उद्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







