मुगुबाट रसुवा काम गर्न गएका १० जना सम्पर्कविहीन, परिवार चिन्तित
मुगु : मुगुका विभिन्न स्थानबाट रोजगारीका लागि रसुवा पुगेका १० जना नागरिक सम्पर्कविहीन भएपछि उनीहरूका परिवार चिन्तित बनेका छन्। कामको सिलसिलामा रसुवा पुगेका उनीहरूसँग पछिल्लो समय सम्पर्क हुन नसकेको भन्दै परिवारजनले खोजी तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा उपलब्ध विवरण अनुसार सुरुमा ८ जना सम्पर्कविहीन भएको बताइएको भए पनि खत्याड गाउँपालिका–८ का
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







