विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँः ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बिजुली प्रणालीबाट बाहिर भए पनि प्राधिकरणले विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएको बताएका छन्।बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) मा पुगेर विद्युत् आपूर्ति व्यवस्थापनको समन्वय गरेका मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







